पृष्ठभूमीः
|
नेपालमा रक्षा प्रशासनको शूरुवात २००७ सालको क्रान्ति पश्चात भएको हो । २००७ सालको क्रान्ति पश्चात छु ट्टै मन्त्रालयको रुपमा रक्षा मन्त्रालयको स्थापना भएको हो । त्यसबखत रक्षा मन्त्रालय निकै सानो थियो । दूइव टा शाखाहरु ( १ ) साधार ण र ( २ ) बजे ट थिए । कर्मचारीहरु पनि कम थिए ।
छु ट्टै मन्त्रालय कर्मचारीहरु र कार्यप्र णा ली भएपनि दोस्रो जनआन्दोलन अघि सम्म मन्त्रालयले गर्नू पर्ने सेना सम्बन्धी काम अन्यत्रबा ट संचालन गरिने हूदा यसको भूमिका औपचारीक र कागजी प्र क्रि या सम्पन्न गर्ने प्रकृतिको थियो । जनआन्दोलन २ पश्चात सो परिस्थितीमा परिवर्तन भई मन्त्रालयको कार्य जिम्मेवारी कार्यचाप एवं कार्यको गहनता ब ढे कोले गर्दा मन्त्रालयको कार्यशैली संरचना र जनशक्तिको क्षमता अभिबृ द्धी गर्ने क्रम रहेको छ ।
|
मन्त्रालयको उद्देश्य
|
मूलूकको सार्वभौमसत्ता राष्ट्रियता स्वतन्त्रता र अख ण्डता कायम राख्ने सन्दर्भमा देशको आन्तरिक र वाह्य सूरक्षा व्यवस्थालाई सूदृ ढ बनाउनू नै रक्षा मन्त्रालयको उ द्देश्य हो । यस क्रममा नेपाली सेनाको संचालन निर्देशन र कार्य सहजीकर ण सम्वन्धी कार्यहरु यस मन्त्रालयको उ द्देश्या त्मक कार्यक्षेत्र अन्तर्गत पर्द छ न् ।
|
रक्षा मन्त्रालयको संगठन संरचना |
रक्षा मन्त्रालयमा प्रशासन तथा आर्थिक प्रशासन महाशाखा र योजना तथा ऐननियम परामर्श महाशाखा गरी २ व टा महाशाखाहरु छ न् । त्यस्तै प्रशासन तथा आर्थिक प्रशासन शाखा प्रवन्ध शाखा योजना शाखा र ऐन नियम परामर्श शाखा गरी चारव टा शाखा रहेका छ न् । यो संरचनामा कूल ३८ दरवन्दी रहेको छ ।
|

|
मन्त्रालयका काम, कर्तव्य र अधिकारहरु |
नेपाल सरकार कार्य विभाजन नियमावली २०६४ अनूसार रक्षा मन्त्रालयले सम्पादन गर्नूपर्ने कार्यहरु निम्नानूसार छ न |
- राष्ट्रिय सुरक्षा नीति सम्बन्धी,
- नेपाली सेनाको गठन र नियन्त्रण सम्बन्धी,
- सैनिक अधिकृत तथा जवानहरुको अनुशासन र सेवा शर्त सम्बन्धी,
- सैनिक तालीम सम्बन्धी ,
- सेनाको सुविधा सम्बन्धी,
- सैनिक हातहतियार र सामग्रीको खरिद र उत्पादन सम्बन्धी,
- सैनिक कारवाही र सेनाको गतिविधी र आदि सम्बन्धी,
- सैनिक निर्माणशाला सम्बन्धी,
- सैनिक प्रतिष्ठान (इन्स्टलेशन) र संचार तथा यातायात सम्बन्धी,
- सैनिक भण्डार सम्बन्धी,
- शिलखाना सम्बन्धी,
- सैनिक गुप्तचर विभाग सम्बन्धी,
- सैनिक अस्पतालहरु सम्बन्धी,
- सैनिक व्यारेक तथा कार्यालयहरुको व्यवस्था सम्बन्धी,
- संयुक्त राष्ट्रसंघ (शान्ति सेना) संचालन सम्बन्धी,
- प्रशासन, विकास कार्य र दैवीप्रकोप उद्धार कार्यमा सहयोग सम्बन्धी,
- राष्ट्रिय सेवा दलको संगठन,तालिम र प्रशासन सम्बन्धी,
- भुतपूर्व सैनिकहरुको कल्याण सम्बन्धी,
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षा सम्बन्धी,
- नेपाली सैनिक विमान सेवा सम्बन्धी,
- सैनिक कल्याणकारी योजना सम्बन्धी,
- राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी ।
|
मन्त्रालयमा कार्यरत कर्मचारी र शाखाको कार्य बिवरण M |
मन्त्रालयमा हालको मौजूदा दरबन्दी अनूसार १२ जना अधिकृत र अन्य कर्मचारी २६ जना गरी जम्मा ३८ जना दरबन्दी रहेको छ । मन्त्रालयमा कार्यरत कर्मचारी तथा शाखाहरुको कार्य बिवर ण निम्नानूसार छ ।
मौजुदा दरवन्दी विवरणः
सचिव रा . प . विशिष्ट श्रेणी १
सह सचिव रा . प . प्रथम श्रे णी २
उपसचिव रा . प . द्वितीय श्रे णी प्रशासन ३
उपसचिव रा . प . द्वितीय श्रे णी कानून १
शाखा अधिकृत रा . प . तृतीय प्रशासन ४
लेखा अधिकृत रा . प . तृतीय लेखा १
नायव सूव्वा रा . प . अनं . प्रथम ५
लेखापाल रा . प . अनं . प्रथम १
टा . ना . सू . रा . प . अनं . प्रथम ३
खरिदार रा . प . अनं . द्वितीय ६
सह लेखापाल रा . प . अनं . द्वितीय १
हलूका सवारीचालक श्रे णी विहीन ३
कार्यालय सहायक श्रे णी विहीन ६
कूल ३८ |
कार्यरत कर्मचारीहरुको नामावलीः
१ . सचिव श्री नवीन कुमार घिमिरे
२ . सह सचिव श्री श्रीधर प्रसाद पोखरेल ( प्रवक्ता )
३ . सह सचिव श्री देबेन्द्र प्रसाद सि टौ ला
४ . उप सचिव श्री प्रदीप देव पौ डे ल योजना शाखा
५ . उप सचिव श्री राजेन्द्र कुमार के सी प्रबन्ध शाखा
६ . उप सचिव श्री पूस्करराज पन्त प्रशासन शाखा
७ . उप सचिव श्री लक्ष्मी प्रसाद गौतम शाखा प्रमूख कानून शाखा
८ . उप सचिव श्री रोहित राज पोखरेल काजमा कार्यरत
९. उप सचिव श्री राम प्रसाद पन्त योजना शाखा
१० . शाखा अधिकृत श्री इन्दिरेश दाहाल पि . ए . कानून शाखा
११. शाखा अधिकृत श्री रुद्र बहादूर मल्ल प्रशासन शाखा
१२ . लेखा अधिकृत श्री नरेशराज खरेल लेखा शाखा
१३ . शाखा अधिकृत श्री चिरञ्जिवी सापकोटा प्रबन्ध शाखा
१४ . शाखा अधिकृत श्री कान्छाकाजी बज्राचार्य |
प्रशासन तथा आर्थिक प्रशासन शाखाः |
१ . कर्मचारीको दरवन्दी नियूक्ति सरुवा ब ढु वा तलवी प्रतिवेदन पेन्सन उपदान तथा कर्मचारी हित प्रोत्साहन एवं नेकीवदी ठाडो उजूरी सम्वन्धी कामहरु
२ . नेपाली सेनाको दरवन्दी नियूक्ति पदपूर्ति सरुवा ब ढु वा पदस्थापना एवं ख ट न प ट न गर्ने
३ . प्रशासकीय सूपरीवेक्ष ण अनूगमन तथा मूल्याङ्कन गर्ने
४ . सूचना परिपत्र दर्ताचलानी हाजिरी रे कर्ड जिन्सी नगद मालसामान उपलव्धी संचय र वितर ण ( स्टो र व्यवस्था ) गर्ने
५ . जंगी अ ड्डा वा ट प्राप्त हूने अतिगोप्य जाहेरी रिपोर्ट तथा प्रतिवेदनहरु र सोका आधारमा सम्वन्धित निकायहरुसंग गरिने गोप्य लेखापढीहरु
६ . मन्त्रालयबा ट गर्नूपर्ने अन्य भैपरि आउने फुट कर काम कारवाहीहरु
७ . नेपाली सेना सम्वन्धमा परेका उजूरी शिकायत सम्वन्धी कामहरु
८ . रक्षा सम्वन्धी वजे ट माग गर्ने परिचालन र समन्वय गर्ने गराउने
९ . मन्त्रालयको केन्द्रीय तथा कार्य संचालन स्तरको लेखा सम्वन्धी कार्य गर्ने ।
|
प्रवन्ध शाखाः |
१ . जग्गा अधिग्रह ण तथा जग्गा सम्बन्धी कार्यहरु
२ . राशन सम्बन्धी कार्यहरु
३ . दाना , घाँ स , इन्धन सम्बन्धी र सैनिक प्रयोगको घोडा खरिद सम्बन्धी कार्यहरु
४ . मालसामान वालगिरी सम्बन्धी कार्यहरु
५ . दैवीप्रकोप तथा अन्य उ द्धा र सम्वन्धी कार्यहरु
६ . चादमारी क्षेत्रको मूलूकभरीको लगत रेक र्ड व्यवस्थित राख्ने कार्यहरु
७ . सेनाद्वारा चर्चित एवं प्राप्त हूने सम्पू र्ण देशभरीको जग्गाको अद्यावधीक रेक र्ड राख्ने कार्यहरु
|
योजना शाखाः |
१ . सैनिक कल्या णका री योजना सम्वन्धी कार्यहरु
२ . मन्त्रालय र अन्तर्गतका योजनाहरु
३ . संयूक्त राष् ट्र सं घ सम्वन्धी विषयहरु शान्तिसेना समेत
४ . सीमा सम्वन्धी विषयहरु भारत र चीन सम्वन्धी कार्यहरु
५ . नाप नक्सा हवाई सर्भेक्ष ण गर्ने आदि कार्यहरु
६ . नेपाली सेनाले स ञ् चालन गरेको उद्योग सम्वन्धी कार्यहरु
७ . सैनिक विमान सेवा र भि . भि . आई . पी . फ्लाइट ( चा र्टर सेवा ) सम्वन्धी कार्यहरु
८ . पर्वतारोह ण वाकी ट की फ्रि क्वेन्सी र संचार सम्वन्धी कार्यहरु
९ . कन् ट्रो ल आइ ट मको भन्सार छुट विदेशी मूद्रा स ट ही मूल्य अभिवृ द्धी कर छुट सम्वन्धी
१० . सैनिक नीति अनूसन्धान अध्ययन सम्वन्धी
११ . राष्ट्रिय सूरक्षा खरखजाना एवं विष्फो ट क पदार्थ सम्वन्धी कार्य ।
|
कानून शाखाः |
१ . नेपाली सेना सम्वन्धी कानूनी परामर्श मू द्दा र पूनरावेदन सम्वन्धी कार्यहरु
२ . सैनिक समाचार संकलन विश्लेष ण एवं ख ण्ड न सम्वन्धी कार्यहरु
३ . व्यवस्थापिका सम्वन्धी कार्यहरु
४ . सोल्जर वो र्ड भारत तथा व्रिटिश गोर्खा वेलफेयर को अ र्डि नेशन कमि टी पेन्सन क्याम्पहरु स्वदेशी तथा विदेशी निवृत्तभर ण पाउने भू . पू . सैनिक वारेको कार्यहरु
५ . भू . पू . सैनिक सं घ संग ठ न सम्वन्धी कार्यहरु
|
प्रदान गरिने सेवाहरु |
नेपाली सेनाका अधिकृत स्तरका कर्मचारीको पदोन्नती सरुवा र काज स्वीकृती
नेपाली सेनाका लागि तामिल व्यवस्थापन
सैनिक हतियार र सामग्री खरिद र उत्पादन सम्बन्धि नि र्णय गर्ने
शान्ति सेना संचालन सम्बन्धि काम
भूतपूर्वक सैनिकहरुको कल्या ण सम्बन्धि
र सैनिक काल्या णका री योजना आ दि ।
|
सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी
|
प्रशासन तथा आर्थिक प्रशासन शाखा उप सचिव श्री पुष्करराज पन्त
प्रवन्ध शाखा उप सचिव
योजना शाखा उप सचिव श्री प्रदिप देव पौडेल
कानून शाखा उप सचिव श्री लक्ष्मी प्रसाद गौतम
|
सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि |
s'g} b:t'/ gnfUg] cyf{t ;]jfu|fxL a*fkqdf pNn]v eP cg';f/ x'g]% . |
निर्णय गर्ने प्रकृया र अधिकारी |
नेपाल सरकार कार्य सम्पदान नियमावली , २०६४
प्रशासकिय कार्य फ र्यौट नियमावली , २०२६
सर्वजकिन खरिद ऐन , २०५३ र नियमावली , २०६४
निजामति सेवा ऐन , २०४९ र नियमावली , २०५०
|
निर्णय उपर उजुरी सुन्ने अधिकारी
|
आवश्यकता अनुसार विभागिय मन्त्रि र नेपाल सरकारका मुख्य सचिव ।
|
ऐन नियम वा निर्देशिकाको सुचि
|
सैनिक ऐन , २०६४
सैनिक अदालत नियमावली , २०६४
निजामति सेवा ऐन , २०४९ र नियमावली , २०५०
सार्वजनिक खरिद ऐन , २०६३ र नियमावली , २०६४
आर्थिक कार्यविधि ऐन , २०५५ र नियमावली , २०६४
सूरक्षा सामग्री खरिद कार्यविधि ।
|
======================================== ===g]kfn ;/sf/
================================= ==/Iff dGqfno, l;xbjf/
|
फोन नं : ४२११२८९ , ४२११२८५
फ्याक्स : ४२११२९४
Email: modnews2005@yahoo.com
URL: www.mod.gov.np
|