रक्षा मन्त्रालयका कार्यहरु:
नेपालमा २०६३ बैशाखमा भएको जनआन्दोलन भाग दुई पछि पुर्न स्थापित प्रतिनिधि सभाले निर्णय गरी लागु गरेको नेपाल सरकार ( कार्य विभाजन) नियमावली, २०६३ अनुसार रक्षा मन्त्रालयले सम्पादन गर्नु पर्ने मुख्य मुख्य कार्यहरु निम्नानुसार छन् -
१) राष्ट्रिय सुरक्षा नीति सम्वन्धी ।
२) नेपाली सेनाको गठन र नियन्त्रण सम्वन्धी ।
३) सैनिक अधिकृत तथा जवानहरुको अनुशासन र सेवा शर्त सम्वन्धी ।
४) सैनिक तालिम सम्वन्धी ।
५) सेनाको सुविधा सम्वन्धी ।
६) सैनिक हातहतियार र सामाग्रीको खरीद र उत्पादन सम्वन्धी ।
७) सैनिक कारवाही र सेनाको गतिविधि आदि सम्वन्धी ।
८) सैनिक निर्माणशाला सम्वन्धी ।
९) सैनिक प्रतिष्ठान (इन्स्टलेशन) र संचार तथा यातायात सम्बन्धी ।
१०) सैनिक भण्डार सम्वन्धी ।
११) शिलखाना सम्वन्धी ।
१२) सैनिक गुप्तचर विभाग सम्वन्धी ।
१३) सैनिक अस्पतालहरु सम्वन्धी ।
१४) सैनिक व्यारेक तथा कार्यालयहरुको व्यवस्था सम्वन्धी ।
१५) प्रशासन, विकास कार्य र दैवीप्रकोप उद्धार कार्यमा सहयोग सम्वन्धी ।
१६) राष्ट्रिय सेवा दलको संगठन, तालीम र प्रशासन सम्वन्धी ।
१७) भूतपुर्व सैनिकहरुको कल्याण सम्वन्धी ।
१८) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षा सम्वन्धी ।
१९) नेपाली सैनिक विमान सेवा सम्वन्धी ।
२०) सैनिक कल्याणकारी योजना सम्वन्धी ।
२१) राष्ट्रिय सुरक्षा परिषद् सम्वन्धी ।
Formulation of the National Security Policy
- Organization and control of Nepal Army
- Oversight on the terms and condition of Nepal Army
- Coordination of Military Training
- Oversight on Military Welfare
- Procurement and Production of military Hardware's
- Oversight on Military activities and Military Operations
- Oversight and Coordination of Military Constructions
- Development of Military academy, installation, communication & transport.
- Provision of Military storage.
- Enhancement of Military Intelligence capabilities.
- Development and establishment of Military Hospital
- Establishment and Management of Military barracks and offices
- Coordination and Direction of Military assistance in natural calamities and development.
- Organization, Training and Administration of National Cadet Corps.
- Welfare of Retired Military Personnel.
- Oversight, Establishment and Coordination of National Parks and Wildlife reserves.
- Provision and Procurement of Military Aircrafts
- Welfare schemes
- Coordination with the National Security Council(NSC).
|