सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि/संलग्न हुनुपर्ने कागजातहरु:

  • नियुक्ति/बढुवा/कमिशनको लागि बढुवा समितिको सिफारिस र प्रधानसेनापतिको समर्थनसहितका आवश्यक कागजात।
  • सरुवाको लागि सैनिक सेवा नियमावली, २०६९ को नियम २९ को उपनियम ४ बमोजिमका कागजात सहित प्रधानसेनापतिको सिफारिस पत्र।
  • राजीनामा/अध्ययन बिदाको लागि सम्बन्धित निकायको सिफारिस पत्र।