-
सैनिक व्यक्तिको नियुक्ति/सरुवा/बढुवा/राजीनामा/अध्ययन बिदा/कमिशन दिने/पदावधि थप सम्बन्धी
-
सैनिक सेवामा सेवा परिवर्तन सम्बन्धी
-
जङ्गी अड्डा एवं अन्तर्गत निकायको वार्षिक कार्यक्रम स्वीकृती र कार्यक्रम संशोधन सम्बन्धी
-
सैनिक व्यक्ति अध्ययन, तालिम वा अध्ययन भ्रमणमा जाँदा पासपोर्ट र भिसाको लागि पत्राचार
-
जङ्गी अड्डा एवं अन्तर्गत समेतको रकमान्तर एवं थप निकासा
-
जङ्गी अड्डा र मातहत निकायलाई बजेट कार्यान्वयनको अख्तियारी र मार्गदर्शन पठाउने
-
जग्गा अधिग्रहण कार्यहरू गर्ने गराउने व्यवस्थाका लागि शुरु कारवाही चलाउने अधिकारी तोकी सोको जानकारी दिने
-
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ शान्ति मिशनमा खटाइने नेपाली सेनाका सकलदर्जाहरूको मनोनयन स्वीकृति तथा पासपोर्ट सिफारिस
-
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ शान्ति मिशनमा सहभागी हुन जान मनोनयन स्वीकृत भएका नेपाली सेनामा सकलदर्जाहरूको भिसा सिफारिस
-
नेपाली सेनाबाट व्यवस्थापन गरीने राशन/डाइटस्केल परिवर्तन सम्बन्धमा स्वीकृतिका लागि पेश गरी निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने
-
नेपाली सेना सम्बन्धमा परेका मानव अधिकार उल्लंघनसम्बन्धी उजुरी, शिकायत उपर आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पत्राचार गर्ने
-
उजुरी, शिकायत उपर कारबाही भएको सम्बन्धमा सम्बन्धित निकायबाट जवाफ प्राप्त भएपछि सो उजुरी शिकायतको फछ्यौट गर्ने
-
गुनासो व्यवस्थापन