सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि/संलग्न हुनुपर्ने कागजातहरु:

  • LMBIS मा बजेट प्रविष्टि भएको प्रमाण खुल्ने कागजात ।
  • कार्यक्रम संशोधनको औचित्य खुल्ने कागजात ।
  • प्रस्तावित वा संशोधन गर्न खोजिएको कार्यक्रम २ प्रति ।