सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि/संलग्न हुनुपर्ने कागजातहरु:

  • जङ्गी अड्डाको पत्र।
  • शान्ति सेनामा खटिनेहरूको नामावली लगत।
  • सैनिक सेवा नियमावली र शान्ति सेना छनौट कार्यविधिले तोकेका आधार र शर्तहरूसमेत संलग्न गरेको जङ्गी अड्डाको मनोनयन सिफारिस पत्र।