नेपाल सरकार
रक्षा मन्त्रालय
सिंहदरवार, काठमाडौं, नेपाल
नागरिक वडापत्र
|
क्र.सं. |
सेवाको विवरण |
सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया |
आवश्यक कागजात |
लाग्ने शुल्क |
लाग्ने अनुमानित समय |
जिम्मेवार कर्मचारी/शाखा |
सेवा प्रवाह गर्ने समय |
गुनासो सुन्ने अधिकारी |
|
१. |
क. सैनिक व्यक्तिको नियुक्ति/सरुवा/ बढुवा/राजीनामा/अध्ययन बिदा/कमिशन दिने/पदावधि थप सम्बन्धी । |
१. नियुक्ति/बढुवा/कमिशनको लागि बढुवा समितिको सिफारिस र प्रधानसेनापतिको समर्थनसहितका आवश्यक कागजात। |
- |
शाखामा पत्र प्राप्त भएको मितिल २ दिनभित्र पेश गर्ने र नर्णय भएको मितिले १ दिनभित्र पत्रचार गने । |
कर्मचारी प्रशासन शाखा उपसचिव/शाखा अधिकृत |
सम्बन्धित महाशाखा प्रमुख |
||
|
ख. सैनिक सेवामा सेवा परिवर्तन सम्बन्धी । |
१. पदावधि थपको लागि आवश्यक कागजातसहित प्रधानसेनापतिको सिफारिस पत्र । |
- |
शाखामा पत्र प्राप्त भएको मितिले २ दिनभित्र पेश गर्ने र निर्णय भएको मितिले १ दिनभित्र पत्राचार गर्ने । |
कर्मचारी प्रशासन शाखा उपसचिव/शाखा अधिकृत |
सम्बन्धित महाशाखा प्रमुख |
|||
|
ग. ड्रोन प्रयोगको लागि सिफारिस । |
१. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवं आवश्यकता अनुसार अन्य निकायको सिफारिस पत्र। |
- |
शाखामा पत्र प्राप्त भएको मितिले २ दिनभित्र पेश गर्ने र निर्णय भएको मितिले १ दिनभित्र पत्राचार गर्ने । |
कर्मचारी प्रशासन शाखा उपसचिव/शाखा अधिकृत |
सम्बन्धित महाशाखा प्रमुख |
|||
|
२. |
जङ्गी अड्डा एवं अन्तर्गत निकायको वार्षिक कार्यक्रम स्वीकृति र कार्यक्रम संशोधन सम्बन्धी । |
१. LMBIS मा बजेट प्रविष्टि भएको प्रमाण खुल्ने कागजात। २. कार्यक्रम संशोधन औचित्य खुल्ने कागजात । ३. प्रस्तावित वा संशोधन गर्न खोजिएको कार्यक्रम २ प्रति । |
- |
शाखामा पत्र प्राप्त भएको मितिले २ दिनभित्र पेश गर्ने र निर्णय भएको मितिले १ दिनभीत्र पत्राचार गर्ने । |
नीति,योजना अनुसन्धान तथा सैनिक कल्याण शाखा उपसचिव/शाखा अधिकृत |
सम्बन्धित महाशाखा प्रमुख |
||
|
३. |
क. जङ्गी अड्डा एवं अन्तर्गत समेतको रकमान्तर एवं थप निकासा । ख. जङ्गी अड्डा र मातहत निकायलाई बजेट कार्यान्वयनको अख्तियारी र मार्गदर्शन पठाउने । |
१. अर्थ मन्त्रालयको निकासापत्र । - |
- |
शाखामा पत्र प्राप्त भाएको मितिले २ दिनभित्र पेश गर्ने र निर्णय भएको मितिले १ दिनभित्र पत्राचार गर्ने । अर्थ मन्त्रालयबाट पत्र प्राप्त भऐको मितिले १ दिनभित्र । |
आर्थिक प्रशासन शाखा उपसचिव (लेखा)/लेखा अधिकृत आर्थिक प्रशासन शाखा उपसचिव (लेखा)/लेखा अधिकृत |
सम्बन्धित महाशाखा प्रमुख |
||
|
४. |
सैनिक व्यक्ति अध्ययन, तालिम वा अश्ययन भ्रमणमा जाँधा पासपोर्ट र भिसाको लागि पत्राचार । |
१. जङ्गि अड्डाको पत्र। २. निजी प्रयासमा अध्ययन गर्न जाने भए पूर्व स्वीकृति लिएको पत्र । ३. भिसाको लागि पासपोर्टको प्रतिलिपि । |
- |
शाखामा पत्र प्राप्त भाएको मितिले २ दिनभित्र पेश गर्ने र निर्णय भएको मितिले १ दिनभित्र पत्राचार गर्ने । |
शासकीय सुधार तथा मानव संशाधन विकास शाखा उपसचिव/शाखा अधिकृत |
सम्बन्धित महाशाखा प्रमुख |
||
|
५. |
विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ खरिद/आयात सिपारिस सम्बन्धी। |
१. रायका लागि लेखी आएको गृह मन्त्रालयको पत्र। २. नेपाली सेना, जङ्गी अड्डाको राय। |
- |
पत्र प्राप्त भएको २ दिनभित्र नेपाली सेनाको रायका लागि लेखी पठाउने । शाखामा राय प्राप्त भएको २ दिनभित्र पेश गर्ने । निर्णय भएको १ दिनभित्र राय/प्रतिक्रिया गृह मन्त्रालयमा पठाउने । |
खरिद व्यवस्थापन शाखा उपसचिव/शाखा अधिकृत |
सम्बन्धित महाशाखा प्रमुख |
||
|
६. |
क. संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ शान्ति मिशनमा खटाइने नेपाली सेनाका सकलदर्जाहरुको मनोनयन स्विकृति तथा पासपोर्ट सिफारिस। ख. संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ शान्ति मिशनमा सहभागी हुन जान मनोनयन स्विकृत भएका नेपाली सेनाका सकलदर्जाहरुको भिसा सिफारिस। |
१. जङ्गी अड्डाको पत्र । २. शान्ति सेनामा खटिनेहरुको नामावली लगत। ३. सैनिक सेवा नियमावली र शान्ति सेना छनौट कार्यविधिले तोकेका आधार र शर्तहरुसमेत संलग्न गरेको जङ्गि अड्डाको मनोनयन सिफारिस पत्र । १. जङ्गी अड्डाको पत्र । २. पासपोर्टको प्रमाणित प्रतिलिपि । |
- |
शाखामा पत्र प्राप्त भएको मितिले २ दिनभित्र पेश गर्ने र निर्णय भएको मितिले १ दिनभित्र पत्राचार गर्ने।
शाखामा पत्र प्राप्त भएको मितिले २ दिनभित्र पेश गर्ने र निर्णय भएको मितिले १ दिनभित्र पत्राचार गर्ने। |
शान्ति सेना समन्वय तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा उपसचिव/शाखा अधिकृत शान्ति सेना समन्वय तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा उपसचिव/शाखा अधिकृत |
सम्बन्धित महाशाखा प्रमुख |
||
|
७. |
क. जग्गा अधिग्रहण कार्यहरु गर्ने गराउने व्यवस्थाका लागि शुरु कारबाही चलाउने अधिकारी तोकी सोको जानकारी दिने। ख. नेपाली सेनाबाट व्यवस्थापन गरिने राशन/डाइटस्केल परिवर्तन सम्बन्धमा स्वीकृतिका लागि पेश गरी निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने । |
१. जग्गा प्राप्ति ऐन, २०३४ र नियमावलीले समेटेका कागजातहरु। १. सम्बन्धित युनिट/एक्इ बैठकको निर्णय/डाइटिसियनको सिफारिस र पुष्टयाइँका कागजातहरु |
- |
शाखामा पत्र प्राप्त भएको मितिले २ दिनभित्र पेश गर्ने र निर्णय भएको मितिले १ दिनभित्र पत्राचार गर्ने। शाखामा पत्र प्राप्त भएको मितिले २ दिनभित्र पेश गर्ने र निर्णय भएको मितिले १ दिनभित्र पत्राचार गर्ने । |
प्रबन्ध तथा अभिलेख व्यवस्थापन शाखा उपसचिव/शाखा अधिकृत प्रबन्ध तथा अभिलेख व्यवस्थापन शाखा उपसचिव/शाखा अधिकृत |
सम्बन्धित महाशाखा प्रमुख |
||
|
८. |
क. नेपाली सेना सम्बन्धमा परेका मावन अधिकार उल्लंघनसम्बन्धी उजुरी, शिकायत उपर आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पत्राचार गर्ने । ख. उजुरी, शिकायत उपर कारबाही भएको सम्बन्धमा समबन्धित निकायबाट जवाफ प्राप्त भएपछिि सो उजुरी शिकायतको फर्छ्यौट गर्ने । ग. गुनासो व्यवस्थापन |
१. उजुरी तथा शिकायतपत्र र सोलाई पुष्टि गर्ने प्रमाण कागजातहरु। २. सम्बन्धित निकायबाट प्राप्त भएको जवाफपत्र । ३. विभिन्न व्यक्ति, संस्था वा निकायबाट प्राप्त गुनासो । |
- |
शाखामा पत्र प्राप्त भएको मितिले २ दिनभित्र । शाखामा पत्र प्राप्त भएको मितिले २ दिनभित्र । शाखामा पत्र प्राप्त भएको मितिले २ दिनभित्र सम्बन्धित निकायमा लेखी पठाउने। |
मानव अधिकार अनुगमन तथा गुनासो व्यवस्थापन शाखा मानव अधिकार अनुगमन तथा गुनासो व्यवस्थापन शाखा मानव अधिकार अनुगमन तथा गुनासो व्यवस्थापन शाखा |
सम्बन्धित महाशाखा प्रमुख |
नोटः-
कार्यालय सम्पर्कः- फोन नं. ०१-४२११२८७
ईमेल :- info@mod.gov.np
वेबसाइटः- www.mod.gov.np